अन्तर्राष्ट्रिय जेलमा आगलागी हुँदा तीनको मृत्यु, ४३ घाइते २०७९ फाल्गुन ४ गते बिहीबार सिन्ह्वा साओ पाउलो । ब्राजिलको दक्षिणी कारागारमा आगलागीमा परी कम्तीमा तीन कैदीको मृत्यु भएको छ ।