समाचार पाँच लाख नक्कली नोटसहित तीनजना पक्राउ २०७९ फाल्गुन ३ गते बुधबार समाचार शाखा बाँकेको नेपालगञ्जबाट करिब रु पाँच लाखभन्दा बढी नेपाली नक्कली नोटसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको