पढाउँदै विदेशी

साहाराविहीन बालबालिकालाई पढाउँदै विदेशी

तुलसीपुर, दाङ तुलसीपुरस्थित दिदी घरमा आश्रय लिएका बालबालिकालाई डेनमार्कका नागरिकले अङ्ग्रेजी सिकाउन थालेका छन् ।