कृषक कथा समाचार प्यूठानका कृषकलाई धान भित्र्याउने चटारो २०७९ फाल्गुन १३ गते शनिबार Barahi Online राजेश जिसी प्यूठान। प्यूठानको ऐरावतीको बरौला फाँटमा धान पाकेर फाँट पहेंलपुर देखिन थालेको छ ।