बगरफाँटमा खेल मैदान

म्याग्दीको बेनी बगरफाँटमा खेल मैदान

गलेश्वर, म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका युवाले रु २२ लाखमा खेल मैदान निर्माण गरेका छन् ।