बैतडीबाट चौँसट्ठी खेलाडी छनोट

प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड ः बैतडीबाट चौँसट्ठी खेलाडी छनोट

बैतडी, सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि यहाँबाट ६४ खेलाडी छनोट भएका छन् ।