समाचार घाँस झार्नेक्रममा रुखबाट लडेर खोटाङमा एक जनाको मृत्यु २०७९ पुष २७ गते बुधबार कृषि सूचना ४ चैत, खोटाङ । खोटाङमा खन्यूको रुखबाट लडेर गम्भीर घाइते पुरुषको मृत्यु भएको छ ।