सडक मापदण्डभित्रका अस्थायी संरचना हटाउन

सडक मापदण्डभित्रका अस्थायी संरचना हटाउन रेखाङ्कन

ताप्लेजुङ, मेची राजमार्गअन्तर्गत ताप्लेजुङ सदरमुकाम फुङलिङका अस्थायी टहरा हटाउन फुङलिङ नगरपालिकाले अनुरोध गरेको छ ।