हावाहुरी

म्याग्दीमा हावाहुरीले विद्यालयको छानो उडायो

म्याग्दी, म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ पाखापानीको कोटगाउँस्थित जनआदर्श आधारभूत विद्यालयको कक्षाकोठा भवनको छानो हावाहुरीले उडाएको छ