हाहाकार

किसान भारतबाट लुकीछिपी मल र बिउ ल्याउन बाध्य ! बजेट र भाषण मात्रै कहिले सम्म सरकार ?

नेपालगन्ज । बाँकेमा हरेक वर्ष किसानलाई मल र धानको बिउको अभावले चिन्तित बनाउने गरेको छ