खेलकुद समाचार म्याग्दीको बेनी बगरफाँटमा खेल मैदान २०७९ फाल्गुन २७ गते शनिबार बाराही अनलाइन खबर गलेश्वर, म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका युवाले रु २२ लाखमा खेल मैदान निर्माण गरेका छन् ।