म्याग्दी नदीका असला माछा
![](https://barahionlinekhabar.com/app/uploads/2023/02/47DDDE54-061F-4037-AFFA-507B15F905B7-1024x768.jpeg)
म्याग्दी नदीबाट मारेर ल्याइएका असला माछा ग्राहाकलाई देखाउँदै तातोपानीस्थित तुलाचन होटल एण्ड थकाली भान्सा घरकी सञ्चालिका मना तुलाचन । तातोपानी कुण्डमा नुहाउन आउने बिरामी तथा पर्यटकहरुको रोजाइमा म्याग्दी नदीमा पाइने असला माछा पर्ने गरेका छन् । तस्वीर: ध्रुवसागर शर्मा| रासस