तरकारी तथा फलफूलको आजको मूल्य: ब्रोकाउली प्रतिकेजी रू.१२५, सखरखण्ड के.जी.रू.४५

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।जसअनुसार अदुवाको प्रतिकेजी मूल्य ४५, अनार प्रतिकेजी मूल्य ३३५, अमला प्रतिकेजी ९५, आलु रातो प्रतिकेजी मूल्य ६०, इमली १४५ कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी स्थानीय काउली ६५ रुपैयाँ,नेपाली गोलभेडा ठूलो ११५, गोलभेडा सानो(लोकल)८५, गुन्दुक प्रतिकेजी २२५ रुपैयाँ ,लोकलकाक्रो ४५ रुपैयाँ, कुरीलो प्रतिकेजी २७५० रुपैयाँ ,कागती प्रतिकेजी ११० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार किवि प्रतिकेजी २७५, आभोकाडो २७५,केरा प्रतिदर्जन ९५ रुपैयाँ, अकबरे खुर्सानी ९० रुपैयाँ, च्याउ डल्ले ३०० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।
आजको मूल्य सूची :फलफूल तथा तरकारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments