ब्रोकाउली प्रतिकेजी १३५,डल्लेच्याउ ३७५,मालदह आँप १०५,लौका ५५,भेडे खु्र्सानी १३०, तितो करेला २२.५०,जुनार २१०

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार अदुवाको प्रतिकेजी मूल्य ५५,अनार मूल्य ३७५, आँप दसहरी प्रतिकेजी ११०,आँप(मालदह) १०५,डल्लेच्याउ ३७५,आलु रातो प्रतिकेजी मूल्य ३७.५०,इमली १७०,गुन्दुक ३२५ कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी कुरीलो प्रतिकेजी २००,खुर्सानी हरियो(अकबरे) २२५,स्थानीय काउली ५५,काक्रो(लोकल) ५५, ग्याठ कोबी ८५ ,गोलभेडासानो(लोकल) ४५,ठूलोगोलभेडा(भारतीय) ९५, चुकुन्दर प्रतिकेजी ७५ रुपैयाँ,पुदीना प्रतिकेजी १७५ रुपैयाँ ,कागती प्रतिकेजी १४० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार आभोकाडो प्रतिकेजी ४७५,आँप(कलकत्ते) १६५,किवि ५२५,केरा प्रतिदर्जन १३५ रुपैयाँ, लोकल लीच्ची ९०,घिउ सिमी(लोकल) ४५ रुपैयाँ,ब्रोकाउली प्रतिकेजी १३५,रातो बन्दा ७५,तरबुजा(हरियो) ४५ रुपैयाँ,ताजा छडी माछा प्रतिकेजी २४०,ताजा माछा(रहु) ३३५ रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।
आजको मूल्य सूची :फलफूल तथा तरकारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments