मराङखोलामा साँघु तर्दै स्थानीयवासी
म्याग्दीको मालिका गाउँपालिका–७ स्थित मराङखोलामा साँघु तर्दै स्थानीयवासी । बाढीले झोलुङ्गेपुल बगाएपछि जोखिम मोलेर खोला वारपार गर्नुपर्ने स्थानीयलाई बाध्यता छ ।
तस्बिर : सन्तोष गौतम/रासस