जाजरकोटमा चट्याङ लागेर एक बालकको मृत्यु

जाजरकोट : जाजरकोटमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ ।

जिल्लाको छेडागाड नगरपालिका– १० खलटाकुराका १३ बर्षीय राजु परियारको चट्याङ लागेर मृत्यु भएको राम माध्यमिक विद्यालयका शिक्षक हेमन्त खत्रीले जानकारी दिनुभयो ।

उनलाई आज दिउँसो बाख्रा चराउन जङ्गल गएको समयमा चट्याङ लागेको थियो ।

मृतक बालक राम माध्यमिक विद्यालय खलटाकुरामा कक्षा ८ मा अध्ययनरत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments