तपाईको मतदाता नामावली मा नाम छ कि छैन ? अब यसरी घरमै बसेर चेक गर्नुहोस्
३० पुष, काठमाडौं । स्थानीय चुनाव नजिकिएसँगै स्थानीय निकायहरूले मतादाता नामावली संकलन सुरु गरेका छन् । तपाईंले आफ्नो मतदाता परिचय पत्र लिनु भएको छैन भने जिल्ला प्रशासन कार्यालय अथवा निर्वाचन आयोगमा गएर आफ्नो नाम दर्ता गराउन सक्नुहुन्छ । आगामी चैत्रमा स्थानिय निर्वाचन गर्नको लागि समयमा नै गाउँघरमा मतदाता नामावली संकलन कार्य जारी रहेको छ ।
तपाइले आफ्नो नाम मतदाता नावावली मा परेको छ कि छैन भनेर अब अनलाइन बाट हेर्न सक्नु हुन्छ त्यसको लागि तपाईंले यो लिङ्क मा एक पटक छुनुहोस अनि निर्वाचन आयोग नेपालको साइडमा पुग्नु हुने छ अनि हेर्नुहोस > https://election.gov.np/np/page/voter-list