जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२६ माघ सर्लाही। १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कबिलासी नगरपालिका-८ बस्ने २० वर्षीय पपु बैठालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

बैठाले ती किशोरीलाई हरिवन नगरपालिका-३ स्थित शौचालयमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments