फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टीतेल को मुल्य, कुनको मूल्य कति पुग्यो ?

७ फाल्गुन, काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मुल्री आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल डिजेल र मट्टितेलमा ३ रुपैयाँ वृद्धि गरेको छ ।

अब पेट्रोल को मूल्य १४५ भएको छ भने डिजेल र मट्टीतेल को मुल्य १२८ कायम गरिएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments