नुवाकोट किस्पाङका गम्बो तामाङ भरुवा बन्दुक सहित पक्राउ

१४ चैत, नुवाकोट । नुवाकोट जिल्ला किस्पाङ गाउँपालिका-३ किर्ने बगर बस्ने ३३ वर्षीय गम्बो तामाङलाई १ थान भरुवा बन्दुक सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी फिकुरेबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments