बस दुर्घटनाबाट १ जनाको मृत्यु १० जना घाईते

११ बैशाख, सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिकापा-४ पिडारी चतारा झुम्का भित्री सडक खण्डमा सवारी  दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ११ जना घाईते भएका छन ।

हिजो दिउँसो पौने १ बजे चताराबाट झुम्कातर्फ जाँदै गरेको प्रदेश १-०२-००१ ख ९५०४  नम्बरको बस अनियनन्त्रीत भई नहरको पुलको रेलिङमा  ठक्कर खाई दुर्घटना हुँदा बस धनि बराहक्षेत्र  नगरपालिका-१ चतरा  ४० बर्षीय सरोज खड्का सहित ११ जना घाईते भएका थिए ।

घाईतेलाई तत्काल उपचारको लागि धरान घोपामा लगिएकोमा खड्काको उपचारको क्रममा मृत्यु भएको हो ।

बस, चालक बराहक्षेत्र-१ चतारा का २५ बर्षीय  सनम श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

 

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments