गाेधुलि साहित्य प्रतिष्ठान द्वारा सम्मानित तथा पुरस्कृत हुने ब्यक्तित्वहरुकाे नाम घाेषणा

११ जेठ, काठमाडौं । गाेधुलि साहित्य प्रतिष्ठान ले  समाजसेवा, साहित्य, तथा कला क्षेत्रका विभिन्न ब्यक्तित्वहरुलाई सम्मान तथा पुरस्कृत गर्ने निर्णय गरेकाे छ । यहि जेष्ठ १५ गते आईतवार प्रज्ञा भवन कमलादीमा सँस्थाकाे बार्षिक उत्सबकाे अवसर पारेर एउटा विशेष समाराेहका बीच सम्मान तथा पुरस्कार दिने निर्णय गरेकाे हाे ।

       सम्मानित तथा पुरस्कृत हुने ब्यक्तित्वहरु

गाेधुली दीर्घ साहित्य -सिर्जना विशेष अभिनन्दन (२०७८) बरिष्ठ कवि डा दुबसु क्षेत्री

गाेधुली- भानुभक्त पाेखरेल बाल साहित्य सम्मान ( २०७८)- बाल साहित्यकार निर्मला बराल

गाेधुली – भद्र कुमारी घले आदर्श आमा पुरस्कार ( २०७८)  समाजसेवी पशुपति गुरुङ

गाेधुली कला सम्मान ( २०७८) हाँस्य अभिनेता घनश्याम गाैतम

गाेधुली बर्ष कृति पुरस्कार ( २०७८) ” बाेई” गजल सँग्रह – वसन्त ओली बसन्ती

गाेधुली समाज सेवा सम्मान (२०७८) उर्मिला बि.क. बिना बस्नेत

गाेधुलि युवा सिर्जनशिल सम्मान (२०७८) भुपेन बि.क.राेशन बिशँखे

गाेधुली- कुमारमान मास्के स्मृति सम्मान ( २०७८) गणेश लकान्द्रीभाइराम खड्गी

गाेधुली चिसकुमारी गुरुङ बाल प्रतिभा पुरस्कार ( २०७८) बाल कलाकार प्रसन्न श्रेष्ठ

सम्मानित ब्यक्तिहरु

गाेधुली सेवा सम्मान (२०७८) पवनलाल श्रेष्ठ रहनु भएकाे कुरा गाेधुली साहित्य प्रतिष्ठानका अध्यक्ष प्रकाश समिरले जानकारी दिनु भएकाे छ ।

 

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments