१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गर्ने ६१ वर्षीय ब्यक्ति पक्राउ

१८ जेठ, बर्दिया । बर्दियामा १२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा मधुवन नगरपालिका-३ बिपतपुर बस्ने ६१ वर्षीय दुखवा थारुलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

थारुले ती बालिकालाई यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी धनौराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments