ओखलढुंगामा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गर्ने ३० वर्षीय चन्द्र बहादुर पक्राउ

ओखलढुंगा । ओखलढुंगामा जबरजस्ती करणी गर्ने एक जना पक्राउ परेका छन् । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सिद्धिचरण नगरपालिका-११ रमाईलो डाँडा बस्ने ३० वर्षीय चन्द्र बहादुर विकलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विकले ती किशोरीलाई भदौ १९ गते आफ्नै घर गोदामभित्र जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको   छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

(फोटो – सांकेतिक)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
5 %
Sad
दुःख
40 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
45 %
Surprise
अचम्म
10 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments