फोटो फिचर

गहुँ खेती !

बुढानीलकण्ठ नगरपालिका– १३ स्थित गाम्चामा स्थानीय किसानले गरेको गहुँ खेती । यसवर्षको हिउँदमा पानी नर्पदा

झोलुङ्गे पुलमा बाख्रा ल्याउँदै गरेका किसान

लालझाडी गाउँपालिका ४ जाई स्थित दोदा नदीकोे झोलुङ्गे पुल भएर बाख्रा ल्याउँदै गरेका स्थानीय किसान

मह किसानसंग नगरउपप्रमुख

बागलुङ नगरपालिका–४ कुँडुलेस्थित तोरीको फाँटमा चरनका लागि राखिएका मौरीका घारबाट किसान धर्मराज श्रेष्ठले मह काढ्दै