करेन्ट लागेर मृत्यु|बाख्रा घास

काब्राको रुखबाट घाँस झार्ने क्रममा करेन्ट लागेर गणेशको मृत्यु

१२ बैशाख, भोजपुर । भोजपुरको भोजपुर नगरपालिका-१२ मोरीयामा करेन्ट लागि १ जनाको मृत्यु भएको छ