मादक पदार्थ सेवन गरी सौचालयमा बलात्कार गर्ने सन्देश पक्राउ

९ बैशाख, पर्वत । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा जलजला गाउँपालिका-३ बारीबेनी बस्ने म्याग्दी बेनी नगरपालिका-४ सुर्केमेला घर भएका २१ वर्षीय सन्देश छिनाललाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

सन्देशले मादक पदार्थ सेवन गरी ती बालिकालाई शौचालयमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्वत र प्रहरी चौकी बारिबेनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments