बेलकोटगढी १० मा कांग्रेसको अर्को जित, प्रल्हाद प्रसाद थपलियाको प्यानल विजयी

४ जेठ, काठमाडौं । नुवाकोट  जिल्लाको बेलकोटगढी नगरपालिका वडा नं १० मा वडाध्यक्षमा नेपाली कांग्रेस बाट प्रल्हाद प्रसाद थपलियाको प्यानलनै निर्वाचित भएको छ ।

बेलकोटगढी वडा नं १० मा निर्वाचित हुने महिला सदस्यमा सीता तामाङ ५०७, दलित महिला सदस्यमा समिता मगराती ५१६ साथै २ खुला सदस्यमा गोबिन्द बहादुर सिटौला ५५९ तथा शेरबहादुर गजुरेल ५३५ मतले विजयी भएका छन् ।

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments