पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु

१५जेठ, काठमाडौं । जेठताप्लेजुङ आठराई-त्रिवेणी गाऊपालिका वडा नं.३ र ५ को सिमानामा पर्ने सबुवाखोलाको कालिदहमा पौडीखेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मेरिङदेन गाऊपालिका वडा नं.५ थुकिम्बाका २० बर्षीय ङिमा शेर्पा रहेका छन् ।

हिजो दिउँसो २ बजे उनको पौडी खेल्ने क्रममा डुवेर मृत्यु भएको जानकारी प्राप्त हुन साथ इलाका प्रहरी कार्यालय दोभान र जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भइरहेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments