अलैँचीको नयाँ उत्पादन बजारमा , प्रतिमन रू. ३५ हजारसम्ममा खरीदविक्री

काठमाडौं : अलैँचीको नयाँ उत्पादन बजारमा आएसंगै बजारभाउ पनि बढेको छ ।

पछिल्लो केही वर्षयता निरन्तर घटिरहेको मूल्य सोचे भन्दाराम्रो आएकोले किसानहरु उत्साहित बनेका छन् ।

केही हप्ता अघिदेखि स्थानीय बजारमा निस्कन थालेको अलैंचीको मूल्य प्रतिमन रू. ३२ हजारदेखि ३५ हजारसम्ममा खरीदविक्री भैरहेको छ ।

अलैचीको मुल्य गतबर्ष भन्दा १२ हजारदेखि १४ हजारसम्म बढेको किसानले जनाएका छन् ।

सीजनको शुरूमै राम्रो मूल्य आएकाले यो बर्ष भरी नै अलैचीले मूल्य पाउने किसान तथा व्यवसायीले अपेक्षा राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments