नेपाली चर्चित र्‍यापर लाउरे पक्राउ

१५ पुस, काठमाडौं । र्‍यापर आशिष राना ‘लाउरे’ लाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ ।

लागूऔषध सम्बन्धी कसूरमा उनलाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय कास्कीका एसपी रमेश थापाले बताएका छन् ।
लाहुरेसँगै अरु ३ जना पनि पक्राउ परेका छन् । कास्की प्रहरीले लाहुरेले लागुऔषधको प्रयोगमा लागिरहेको सूचनाका आधारमा लामो समयदेखि खोजी गरेको थियो ।

पछिल्लो समय उनी रियालिटी शो हिमालय रोडिजका निर्णायक समेत हुन् ।

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments