मादक पदार्थ सेवन गरी सौचालयमा बलात्कार गर्ने सन्देश पक्राउ

९ बैशाख, पर्वत । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा जलजला गाउँपालिका-३ बारीबेनी बस्ने म्याग्दी बेनी नगरपालिका-४ सुर्केमेला घर भएका २१ वर्षीय सन्देश छिनाललाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

सन्देशले मादक पदार्थ सेवन गरी ती बालिकालाई शौचालयमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्वत र प्रहरी चौकी बारिबेनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments