बेलकोटगढी १० मा कांग्रेसको अर्को जित, प्रल्हाद प्रसाद थपलियाको प्यानल विजयी

४ जेठ, काठमाडौं । नुवाकोट  जिल्लाको बेलकोटगढी नगरपालिका वडा नं १० मा वडाध्यक्षमा नेपाली कांग्रेस बाट प्रल्हाद प्रसाद थपलियाको प्यानलनै निर्वाचित भएको छ ।

बेलकोटगढी वडा नं १० मा निर्वाचित हुने महिला सदस्यमा सीता तामाङ ५०७, दलित महिला सदस्यमा समिता मगराती ५१६ साथै २ खुला सदस्यमा गोबिन्द बहादुर सिटौला ५५९ तथा शेरबहादुर गजुरेल ५३५ मतले विजयी भएका छन् ।

 

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments