मनोज एकनाले बन्दुक सहित पक्राउ

८ जेठ, पर्सा ।  पर्सागढी नगरपालिका-९ बडेरवाबाट सोही ठाउँ बस्ने २७ वर्षीय मनोज माझी मुसहरलाई बाह्रबोर एकनाले बन्दुक सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

आफ्नै घरमा लुकाई छिपाई राखेको बन्दुक लिई मनोज बाहिर निस्केको अवस्थामा ईलाका प्रहरी कार्यालय एकटांगा र अस्थाई प्रहरी पोष्ट मनवाबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments