मानिस हराएको सुचना , सेर गरेर सहयोग गर्नुहोस्

१० जेठ, काठमाडौं । मिति २०७९।०२।०६ गते अन्दाजी १७:३० बजेको समयमा जिल्ला रुपन्देही गैडहवा गाउँपालिका वडा नं. ६ सुर्यपुरा बस्ने बर्ष २६ की मुना कलेड  केही मानसिक अवस्था समेत असन्तुलन भएकी वर्ण गहुगोरी कुर्ता सुरवाल लगाएकी महिला हराईरहेको हुदाँ फेला पार्नु हुने महानुभावहरुले नजिकको प्रहरी कार्यलयमा सम्पर्क गरि सहयोग गरिदिन हुन अनुरोध गरिन्छ । नेपाल प्रहरी सम्पर्क नम्बर १०० वा ९८५७०९०६२२ र ९८५७०९०४८२ मा सम्पर्क गरिदिनु हुन अनुरोध गरीएको छ ।

एक सेर गरेर सहयोग गर्नुहोला ।

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments