पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु

१५जेठ, काठमाडौं । जेठताप्लेजुङ आठराई-त्रिवेणी गाऊपालिका वडा नं.३ र ५ को सिमानामा पर्ने सबुवाखोलाको कालिदहमा पौडीखेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मेरिङदेन गाऊपालिका वडा नं.५ थुकिम्बाका २० बर्षीय ङिमा शेर्पा रहेका छन् ।

हिजो दिउँसो २ बजे उनको पौडी खेल्ने क्रममा डुवेर मृत्यु भएको जानकारी प्राप्त हुन साथ इलाका प्रहरी कार्यालय दोभान र जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भइरहेको छ ।

 

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments