४ सय ग्राम गाँजा सहित नुवाकोटका २ जना पक्राउ

काठमाडौं । तारकेश्वर नगरपालिका-३ तिनपिप्ले चेक पोष्टबाट अवैध लागूऔषध गाँजा करिब ४ सय ग्रामसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा नुवाकोट घर भई काठमाडौं म्हेपी बस्ने २३ वर्षीय बुद्धिमान तामाङ र २३ वर्षीय साम्देन सेरचन रहेका छन् ।

उक्त स्थानमा खटिएको प्रहरीले बा.प्र.०२-०२९ प ४०४९ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
25 %
Sad
दुःख
17 %
Excited
उत्साहीत
25 %
Sleepy
निन्द्रा लाग्यो
17 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
17 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments