दाङमा २१ वर्षिया महिलालाई कोठामा बोलाई ललाई फकाई जबरजस्ती करणी गर्ने २२ वर्षीय गणेश पक्राउ

दाङ । दाङमामा जबरजस्ती करणी गर्ने एक जना पक्राउ परेका छन् । २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा रोल्पा, रोल्पा नगरपालिका-४ लिवाङ बस्ने २२ वर्षीय गणेश डाँगीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

डाँगीले ती महिलालाई घोराही उपमहानगरपालिका-१७ चौघेरास्थित आफ्नो भाइको कोठामा बोलाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

(फोटो – सांकेतिक)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
9 %
Sad
दुःख
21 %
Excited
उत्साहीत
6 %
Sleepy
निन्द्रा लाग्यो
7 %
Angry
रिस उठ्यो
15 %
Surprise
अचम्म
41 %
Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
bikash
bikash
8 months ago

यस्मा त केटिको पनि दोस छ केटाले बोलायो भन्दैमा केटाकै रुममा जानू पर्छ त्🤬🤬🤬🤬