धान रोपाइँको चटारो [फोटो फिचर]

पोखरा महानगरपालिका–१६ स्थित अर्मलास्थित ठूलिवेसी फाँटमा जेठो बुढो विउ काडदै कृषक महिला । कृषक गोविन्द खड्काले धानमध्येको अव्बल जेठो बुढो धानको विउ उत्पादन गरि बिक्री गर्दै आउनु भएको छ । तस्वीर : हरि बास्तोला/रासस


म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा खेतमा धान रोप्दै रोपाहार । यस वर्ष पानी र खेताला (कृषि मजदुर) को अभाव नभएकाले धान रोप्न सहज भएको छ । म्याग्दीको लेकाली क्षेत्रमा जेठ अन्तिम सातादेखि नै रोपाइँ शुरु भएको छ । तस्वीर : धु्रबसागर शर्मा/रासस


पोखरा महानगरपालिका–१६ स्थित अर्मलास्थित ठूलीबेंसी फाँटमा जेठो बूढो धानको बीउ रोप्दै कृषक महिला । कृषक गोविन्द खड्काले धानमध्येको अब्बल मानिने जेठो बूढो धानको बीउ उत्पादन गरी बिक्री गर्दै आउनुभएको छ । तस्वीर : हरि बास्तोला/रासस


कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाका महिला रोपाईका लागि धानको बीउ निकाल्दै । मनसुन भित्रिने क्रम शुरु भएसंगै किसानलाई रोपाईको चटारो बढेको छ । तस्वीर : राजेन्द्रप्रसाद पनेरु/रासस

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments