फोटो फिचर

विक्रीका लागि राखिएको तरुल ,सक्खरखण्ड

बुटवल उपमहानगरपालिकाका वडा ४ स्थित हाटबजारको सडकछेउमा शनिबार माघे सङ्क्रान्तिलाई लक्षित गरी विक्रीका लागि राखिएको

माछा निकालिँदै

महाेत्तरी जिल्लाकाे सदरमुकाम जलेश्वर नगरपालिकाकाे-८, बजराही गाउँमा जालकाे मद्दतले पाेखरीबाट माछा निकालिँदै । तस्बिर: सञ्जीतकुमार

तरुल किनबेच !

पोखराको सृजनाचोकमा माघे सङ्क्रान्तिका लागि बिक्रीमा राखिएका तरुल, सक्खरखण्ड खरीद गर्दै सर्वसाधारण । तस्बिरः कृष्ण