फोटो फिचर

पाल्चेखोला र ब्यासीगाडको बीचको अप्ठ्यारो भूभाग

डोल्पा काइके गाउँपालिकाको पाल्चेखोला र ब्यासीगाडको बीचमा अवस्थित अप्ठ्यारो भूभाग र पृष्ठभूमिमा भेरी नदी ।

उपभोक्ताको प्रतीक्षामा तरुल व्यापारी

माघे सङ्क्रान्तिका लागि धरान–२ स्थित तरकारी बजारमा व्यापारीले बेच्न राखेका तरुल । माघे सङ्क्रान्तिमा घर

सिमसाग खेती !

मोरङको लेटाङस्थित चिसाङ खोलाको बगरमा स्थानीयवासीले गरेको सिमसाग खेती । तस्बिरः विवेक मिश्र/रासस