फोटो फिचर

सङ्ग्राहालयमा राखिएका सामग्री

सीताराम मावि रामपुर पाल्पाको सङ्ग्राहालयमा राखिएका पूराना सामग्रीहरु । यहाँ विद्यार्थीलाई शिक्षण कार्यमा सहयोग पुग्ने

सुन्तली दर्जीले गर्नुभएको बाख्रापालन

म्याग्दीको बेनी नगरपालिका–४ टिमिलाखर्ककी सुन्तली दर्जीले गर्नुभएको बाख्रापालन । युएनडिपिको आर्थिक सहयोगमा पोखरा विश्वविद्यालयले सम्बोधन

शीत भण्डारणमा सुन्तला

जिल्लाको बागलुङ नगरपालिका–८ सिगानाका अगुवा सुन्तला किसान टोप बहादुर खड्काको सुन्तला बगैचामा उतपादन गर्नुभएका सुन्तला

बाँसबाट निर्मित समाग्री

माेरङकाे सुन्दरहरैँचा नगरपालिका-१२ स्थित विराटचाेक बजारमा बिक्रीका लागि राखिएको बाँसबाट निर्मित विभिन्न समाग्री । तस्बिर:

यो पढ्नुभयो त ?