फोटो फिचर

डल्ला बनाउन कचौंरामा राखिएको सखर

सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ स्थित तुम्लिङटारको साँगुरीमा उखुको रस पकाएर डल्ला बनाउन कचौंरामा राखिएको सखर ।

सुकाएर राखेको नेपाली हातेकागज

ताप्लेजुङको फुुङ्लिङ नगरपालिका—६ फुलपाते डाँडामा अवस्थित छिरिङ नेपाली हातेकागज उद्योगमा सुकाएर राखिएको हातेकागज । नेपाली

विद्युतीय मिल !

विद्युतीय मिलमा धान, मकै, कोदोलगायतका अन्न कुटानी पिसानी गर्दै । विद्युत् बिस्तार भएपछि स्थानीयबासीले विद्युतीय

यो पढ्नुभयो त ?