विचार तेह्रथुमका कृषक अग्र्यानिक आलु खेतीमा आकर्षित

तेह्रथुम । तेह्रथुमका कृषकहरु अग्र्यानिक आलु खेतीतर्फ आकर्षित भएका छन् ।

रासायनिक तथा बिषादीको प्रयोग गरी उत्पादन गरेका आलुले मानव स्वस्थ्यमा प्रतिकुल असर पर्ने भन्दै उनीहरु अग्र्यानिक आलुखेतीतर्फ आकर्षित भएका हुन् ।

रासाईनिक भन्दा अग्र्यानिक रुपमा उत्पादन भएका आलु बजारमा बिक्रि हुन थालेपछि कृषकले आफ्नो बारीमा अग्र्यानिक तरीकाबाट आलु उत्पादन गर्न थालेका छथर गाउँपालिका आङदिमका कृषक रेनुका गुरुङले बताउनुभयो ।

गाउँ गाउँमा सडक सञ्जालहरुको बिकास भएपछि कृषकहरु नगदेबाली तर्फ आकर्षित भएका हुन् ।

आलु खेतीबाट उनीहरुले बार्षिक ३ लाख रुपैयाँ सम्म आम्दानी गदै आएकाछन् । आलु खेती बर्षमा दुईबाली हुने गरेको छ ।

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments